Tuesday 24th November 2020

    कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो    युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस    अदालतका रजिष्ट्रार र श्रेस्तेदारहरुको राष्ट्रिय सम्मेलन सुरु    कक्षा १२ को परीक्षा सुरु    नेपाल–भारत सीमास्थल जौबारीमा बिओपी स्थापना

आज १९ सय ४६ कोरोनाबाट संक्रमित

Saturday, November 14, 2020 National Power


काठमाडौं- नेपालमा कोरोना भाइरसका आज १९ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २५ सय ०३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।