Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कमला ह्यारिसः अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति

Sunday, November 8, 2020 National Power

न्यूयोर्क- जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । त्यस्तै, कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्।

आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा निर्वाचित दुबै जनाले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनेछन्। वाराक ओबामाको कार्यकालमा वाइडेन उपराष्ट्रपति रहेका थिए ।

७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन् । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्।