Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अनेरास्ववियू विभिन्न माग राख्दै काठमाडौं विश्वविद्यालयमा बुझायो विज्ञप्ति

Friday, November 6, 2020 National Power

  काभ्रेपलान्चोक – विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा सम्पुर्ण शैक्षिक संस्थाहरु ठप्प छ । जसले गर्दा बिद्यार्थीहरुले अध्यन अध्यापन गर्ने पाएका छैन । लामो समय सम्म नै महामारीले असर गरे पछि प्राय शैक्षिक संस्थाहरुले अनलाइन बाट अध्यन अध्यापन गराउन थालेका छन ।

अनलाइन बाट अध्यन अध्यापन गराउने र विद्यार्थीहरु बाट सबै शुल्क लिने भनेर विद्यालयले भने पछि विद्यार्थीहरुले बिरोध जनाएका छन । विद्यार्थीहरुले सबै शुल्क तिर्नु पर्ने भयो भन्दै बिरोध जनाएका हुन । ल्याब , लाइब्रेरी ,अतिरिक्त शुल्क आदि नलिन माग गर्दै काठमाडौं विश्वविद्यालय केन्द्रिय कार्यालय धुलिखेल काभ्रेमा पनि  अनेरास्ववियूका विद्यार्थीहरुले विभिन्न माग राख्दै विज्ञप्ति बुझाएका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य सन्जय लामा र गोबिन्द बानियाँको नेतृत्वमा बुझाइएको हो ।
विज्ञप्ति हेर्नुस्