Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?

Tuesday, November 3, 2020 National Power

कात्तिक – अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् । दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित गर्नुपर्ने हुन्छ । तर, कस्ले जित्छ यकिन भन्न नसकिने अवस्था छ । ट्रम्प भने चुनाव जित्नेमा ढुक्क छन् ।

कोरोना भाइरसको संक्रमण, खोप चुनाव अघि नआउनु र ट्रम्प विवादमा पर्नुले राष्ट्रपति चुनावमा असर परेको छ । यसको प्रभावले चुनावी नतिजामा फरक पर्न सक्छ ।