Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल

Sunday, September 20, 2020 National Power

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ । सचिवालय सदस्यहरुले मन्त्रिमण्डल पूनर्गठनबारे आ–आफ्नो राय र सुझाव प्रस्तुत गरेको बताईएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिँदै भनेका छन्,‘मन्त्रिमरिषद पूनर्गठनबारे आजको बैठकमा विभिन्न कोणबाट छलफल भएको छ ।’ उनकाअनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।