Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

उपत्यकामा २४ घन्टामा ३०१ जना कोरोना संक्रमित

Wednesday, August 26, 2020 National Power

काठमाडौँ –  काठमाडौं उपत्यकामा थप ३०१ संक्रमित देखिएका छन् । पछिल्लो घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

पछिल्लो २४ घन्टामा देशभर भने ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।