Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सातौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७७ उत्कृष्ट ५ मनोनयन सार्बजनिक

Wednesday, August 19, 2020 National Power

काठमाण्डौ-  नेपाली गीत संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड कोरोना कहरका कारण हामी भाद्र ६ गते उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्नेछौ भने अवार्ड प्रदान गर्ने कार्य बाताबरण केही सहज भएपछि आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन

१. उत्कृष्ट तीज गीत एरेञ्जर

क. बी.बी. अनुरागी ः सुरक्षित तीज

ख. योगेश काजी ः वजाउँदै चुरा

ग. मनोहर सुनाम ः भेल्बेटको चोली

घ. सुरेश शाही ः सम्झायो माइतिघर

ङ. मनोज राजभण्डारी ः ढाकाको चोलीमा

२. उत्कृष्ट तीज गीत मिक्सिङ

क. श्यामश्वेत रसाइली ः सुरक्षित तीज

ख. एच वि एन किस्मत ः फरिया लरिलै वरीलै

ग. भोला पौडेल ः आयो तीज

घ. सञ्जय श्रेष्ठ ः ढाकाको चोलीमा

ङ. कुमार राना ः पातली–२ ऐना हेरी हेरी

३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन

क. आयुषा गौतम ः विधुवा

ख. टेक बहादुर अधिकारी ः छड्के तिलहरी

ग. मिना तीवारी ः रातो रातो सारी

घ. राजन कार्की ः रातो रातो सारी

ङ. विशाल रायमाझी ः सैना

४. उत्कृष्ट तीज गीत नव गायिका

क. गरीमा ज्ञवाली ः सुरक्षित तीज

ख. प्रमिला खत्री ः माइती घर के छ र

ग. सरीता भारती ः रातो सारी लरक्कै

घ. सुमित्रा गौतम ः सम्झायो माइतीघर

५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक

क. सुजन शाही ः विधुवा

ख. राजेश कुमार ः वचनैले नघोच

ग. राजकुमार मगर ः सैना

घ. राजकुमार मगर ः नक्कले भिनाजु –४

ङ. मिलन विश्वकर्मा ः बरी लै माइतीको आगन

६. उत्कृष्ट तीज गीत सम्पादक

क. फराज अर्पण ः सुरक्षित तीज

ख. मनिष पन्थ ः कोरोना र लकडाउन

ग. विरेन्द्र भाट विपिन ः सम्झायो माइतिघर

घ. मित्र डी गुरुङ ः ढाकाको चोलीमा

ङ. दीपक विष्ट ः चट्टै माया फरर

७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार

क. मोहनिष श्रेष्ठ ः छम् छम् छम्

ख. मुकेश हुमागाई ः रातो रातो सारी

ग. प्रकाश खड्का ः वचनैले नघोच

घ. शम्भु चालिसे ः विधुवा

ङ. सुजन श्रेष्ठ ः छड्के तिलहरी

८. उत्कृष्ट तीज गीत छायांकार

क. विष्णु शर्मा ः पातली –२, ऐना हेरी हेरी

ख. मधुर बस्नेत ः हाम्री संगीनी

ग. मनिष पन्थ ः छोरी

घ. अजय रेग्मी ः चट्टै माया फरर

ङ. दीपेन बस्नेत ः ढाकाको चोलीमा

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

क. निर्मल क्षेत्री ः चकचके

ख. नविन ठकुरी ः पीर नयाँको

ग. रोविन पोखरेल ः रातो रातो सारी

घ. राहुल श्रेष्ठ ः छम् छम् छम्

ङ. रोविन पोखरेल ः आयो तीज

१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

क. नम्रता सापकोटा ः आयो तीज

ख. दीपाशा विसी ः पीर नभाको

ग. सरीता भारती ः छम् छम् छम्

घ. दीपाशा विसी ः बुहारी –३

ङ. एलिना रायमाझी ः सैना

११. उत्कृष्ट तीज गीत मोडल

क. नन्दा बस्याल ः हाम्री संगीनी

ख. नीतु कोइराला ः नाचौं गाऔं रमाऔं

ग। एलिना रायमाझी ः सम्झायो माइतिघर

घ. पुजना प्रधान ः यसपाली तीजैमा

ङ. सुप्रिया कटुवाल ः यसपाली तीजैमा

१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक

क. मानसिंह खड्का ः बुहारी –३

ख. देवेन्द्र कुवर ः विधुवा

ग. युवराज खत्री ः छड्के तीलहरी

घ. त्रीशा के.सी ः आयो तीज

ङ. राजकुमार मगर ः सैना

१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

क. सुरेन्द्र बसेल ः सुरक्षित तीज

ख. लोकेन्द्र शाह ः चेलीको पिडा

ग. काजीश श्रेष्ठ ः चट्टै माया फरर

घ. मौसम हिमाली ः ढाकाको चोलीमा

ङ. छवि थापा मगर÷राहुल श्रेष्ठ ः रातो सारी लरक्कै

१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक

क. गम्भिर विष्ट ः यस्तो बनोस मेरो तीज

ख. समन अधिकारी ः सुरक्षित तीज

ग. सुर्य चन्द ः छम् छम् बजाउदै चुरा

घ. काजिश श्रेष्ठ ः सलहका बगाल

ङ. राजकुमार मगर ः बुट्टा भरेको

१५. युगल तीज गीत

क. सुजाता केसी/रोजी श्रेष्ठ ः सलहका बगाल

ख. सुमित्रा कोईराला/अमृता लुंगेली मगर ः चट्टै माया फरर

ग. भुमिका गिरी/टीका सानु ः बुट्टा भरेको

१६. तीज गीत युगल मोडल (मौलिक)

क. दीपाशा विसी/कला लम्साल ः पातली–२ ऐना हेरी हेरी

ख. नितु कोइराला/शुशीला थापा ः नाचौं न नाचौ न

ग. बन्दना नेपाल/करिश्मा सिंह ठकुरी ः सरर सरर सरर

घ. दीपाशा बीसी/शुशिला थापा ः सलहका बगाल

ङ. इरा भट्टराई/मेनुका थापा ः कोरोना र लकडाउन

१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी

क. राजकुमार फिल्म्स ः ऐना

ख. राजकुमार फिल्म ः नक्कले भिनाजु–४

ग. एस थ्रि के इन्टरटेनमेन्ट ः विधुवा

घ. एस थ्रि के इन्टरटेनमेन्ट ः बचनैले नघोच

ङ. सम्झना डीजिटल ः चकचके

छ. साइन इन्टरटेनमेन्ट ः आयो तीज

१८. उत्कृष्ट तीज गीत कम्पनी

क. मुभी ¥याक ः ढाकाको चोलीमा

ख. एस थ्रि के इन्टरटेनमेन्ट ः चेलीको बेदना

ग. सोनी फिल्म्स ः आमाको काख

घ. श्री नगर फिल्म्स ः कोरोना र लकडाउन

ङ. काजोल म्यजिक ः हाम्री संगीनी कति राम्री

१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द

क. लोकराज अधिकारी ः आयो तीज

ख. राजन कार्की ः रातो रातो सारी

ग. यशु थापा ः बरी लै माइतीको आगन

घ. राजु सुनाम ः चक चके

ङ. सतिष अधिकारी ः विधुवा

२०. उत्कृष्ट तीज गीत शब्द

क. शिव हमाल ः पातली–२, ऐना हेरी हेरी

ख. चिरन बराल ः छोरी

ग. कृष्ण बस्नेत ः आयो तीज

घ. दयाराम पाण्डे ः सुरक्षित तीज

ङ. दुर्योधन बस्नेत ः सम्झायो माइतीघर

२१. उत्कृष्ट तीज गीत मौलिक शब्द

क. विपिन किरण ः यस्तो बनोस् मेरो तीज

ख. डा.कृष्णहरी बराल ः सरर सरर सरर

ग. लोकराज अधिकारी ः सलहका बगाल

घ. शोभा के.सी. ः छम् छम् बजाउँदै चुरा

ङ. शुष्मा देवकोटा ः भेल्वेटको चोली

२२. उत्कृष्ट तीज दोहोरी गीत लय

क. हेमन्त कान्छा रसाइली ः बचनैले नघोच

ख. हेम श्रेष्ठ ः नाच्न आकी छु

ग. तीलक बस्नेत ः बरी लै माइतीको आगन

घ. विशाल रायमाझी ः नक्कले भिनाजु–४

ङ. हरी गिरी विमर्षि ः आमाको काख

२३. उत्कृष्ट तीज गीत लय

क. शिव हमाल ः पातली–२ ऐना हेरी हेरी

ख. मनोज राजभण्डारी ः ढाकाको चोलीमा

ग. रोशन कुताल क्षेत्री ः चेलीको बेदना

घ. योगेश काजी ः बजाउँदै चुरा

ङ. राज सागर ः भेल्वेटको चोली

२४. उत्कृष्ट तीज दोहोरी गीत गायक

क. सुर्य खड्का ः सलह किराले

ख. कमल विसी ः लुती ९साडी सुतीको०

ग. हेमन्त रसाइली कान्छा ः विधुवा

घ. हेम श्रेष्ठ ः नाच्न आकी छु

ङ. तीलक बस्नेत ः बरी लै माइतिको आगन

२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका

क. टीका सानु ः बुहारी –३

ख. सीतादेवी ः विधुवा

ग. रमिला न्यौपाने ः पिर नभाको

घ. सिर्जना खत्री हाउडेमाया ः छड्के तीलहरी

ङ. समिक्ष अधिकारी ः आयो तीज

२६. उत्कृष्ट तीज गीत गायिका

क. सञ्जु लम्साल ः हाम्री संगिनी

ख. मञ्जु थापा ः यसपाली तीजैमा

ग. मीना केसी ः चेलीको पिडा

घ. अञ्जु श्रेष्ठ ः भेल्वेटको चोलीमा

ङ. शर्मिला कंडेल ः चेलीको वेदना

२७. उत्कृष्ट तीज गीत मौलिक गायिका

क. कला लम्साल ः पातली–२, ऐना हेरी हेरी

ख. रेखा पौडेल ः नाचौं न नाचौं न

ग. लक्ष्मी पुरी प्रधान ः माइती र चेली

घ. माण्डवी त्रिपाठी ः आयो तीज

ङ. सरीता पन्थी ः छोरी

२८. उत्कृष्ट तीज मौलिक गीत

क. अनिता चलाउने ः यस्तो बनोस् मेरो तीज

ख. सारीका घिमिरे ः बजाउँदै चुरा

ग. शोभा पाण्डे ः सरर सरर सरर

घ. कोमल राजभण्डारी ः ढाकाको चोली

ङ. देवीका बन्दना ः छम् छम् बजाउँदै चुरा