Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

स्मृती गौतमको आवाज र सञ्जिव ठकुरीको अभिनयमा “एक्लाे वर ” 

Thursday, August 13, 2020 National Power

  काभ्रेपलान्चोक – स्मृती गौतम र रुपक परियारको स्वरमा” एक्लाे वर” बोलको गितसार्वजनिक भएकाे छ ।

रुपक परियारकै शब्द रहेकाे उक्त गितमा अमृत खातीको लय रहेको छ भने । ‘एक्लो बर’ म्युजिक नेपालकाे अपिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनयमा बजारमा आएको हो ।

नरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।    https://www.youtube.com/watch?v=SRSmowAAyLQ&feature=share