Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

Wednesday, August 12, 2020 National Power

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १३८ नयाँ सक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ८ नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर भने २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।