Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार

Tuesday, August 11, 2020 National Power

काठमाडौं-आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मुल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मुल्य मंगलबार १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य आज ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको तोलामा १ हजार ४ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।