Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

दाजु बहिनीको तीज गित “दाजु बहिनी”

Thursday, August 6, 2020 National Power

काठमाण्डौ – तीजको गित गाउने गायकहरुमा सन्जिब कुमार पौडेलको नाम पनि थपिएको छ । सुनिता थापा र सन्देश दुङ्गानाको शब्दरचना तथा रेखा पौडेलको सङ्गीतमा तयार भएको “दाजु बहिनी” बोलको तीज गित नै गायकको पहिले तीज गित हुन पुगेको छ। कमल सौरागको सङ्गीत संयोजन रहेको यो गित भिडियो सहित सार्बजनिक भएको छ।

कोरोनाको महामारीले तीजमा पुर्याएको असरका बारेमा बनेको गीतलाई मनीष पन्थले न्यायोचित ढंगले भिडियो निर्माण गरेका छन्। यश गीतका गायक सन्जीब कुमार र संगीतकार रेखा दाजु बहिनी हुन् र गीतको बोल पनि दाजु बहिनी नै हुन पुगेको छ, बधाई तथा शुभकामना छ सम्पुर्णलाई।