Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रामकुमार नेपालीको “दु:खी बाहुन” बजारमा

Tuesday, July 7, 2020 National Power

काभ्रेपलान्चोक – राम कुमार नेपाली,फुली नाकैमा गीतकी गायिका आयुशा गौतम,गायिका निरु कार्की र बिरेन्द्र एसबीले स्वरमा “दु:खी बाहुन” गीत बजारमा आएको छ ।

गरीब दुखी बाहुनको वास्तविक कथा लाई चित्रण गरि निकै मार्मिक ढंगले द्रिश्य निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका छन ।

म्यूजिक भिडियोलाई राहुल राइले छायान्कन गरेका हुन बिबेदका कारण एक खालको बिबाद उत्पन्न गर्ने खाले थुप्रै गतिबिधी भई रहेका बेला, निकै फरक सोच र बिचारका साथ पछील्लो समयमा यश गीतको निर्माण गरेको कार्किले बताए।

पछील्लो समयकी भाईरल बाल गायिका आयुशा गौतम सहित डि.आर सुजन,सरस्वोती फुयाल,दिवाकर भण्डारी “सापटे”,लेखान्त भुसाल”घिरौले”,केदार न्यौपाने, श्रीजना रोका “चुइसी”,सन्तोष सुबेदी,अर्जुन कार्की,सिताराम थापा र बिमल खड्काको अभिनयमा रहेको यस गीतको द्रिस्य निर्माण धुन नेपालले गरेको छ भने सम्पादन दिपक बिष्टले गरेका हुन ।

युजिक भिडियो आउनु भन्दा अघी देखी नै देखी चर्चा बटुल्न सुरु गरेको “दु:खी बाहुन” गीत डि.आर सुजनकै अफिसियल यूट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न हेर्न तल क्लिक गर्नु होला