Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपाली को व्यथा बोकेको प्रभावन जे को “आउछु फर्केर” बजारमा (भिडियाे सहित)

Friday, June 5, 2020 National Power


 

काभ्रे – कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु काे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित “आउछु फर्केर” सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा
लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे काे शब्द , लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।

(भिडियो हेर्नुहाेस)