Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

झोटनको देशभक्ती भावको गीत सुन्दर नेपाल सर्बजनिक

Thursday, June 4, 2020 National Power

काठमाडौ – उत्साही गीतकार, संगीतकार एबम कलाकार झोटन मेहताले देशभक्तीभावले भरिएको गीत “सुन्दर नेपाल” सार्बजनिक गरेका छ्न ।

मेचु धिमालको स्वर रहेको उक्त्त गीतलाई मेहता आफैंले शब्द र संगीत भरेका छन भने राजीब साहले संगीत संयोजन गरेका छ्न ।

गीतकार : झोटन मेहता

बुढासुब्बा म्युजिकको युटुब च्यानल बाट “हाम्रो सझा नेपाल”को भिडियो समेत सार्बजनिक भएको छ । देवराज आचार्यको निर्देशन रहेको उक्त भिडियोमा चर्चित कलाकार रश्मि भट्ट लगायत तुलसा कार्की, देवराज आचार्य, ईन्द्रमाया कार्की, अञ्जली पटेल, पबित्रा मेहता, सरस्वती मेहता, नवराज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाल हाम्रो हो र हर नेपालीको मनमनमा नेपालप्रतिको माया छ र हुनु पर्छ भन्ने भावले यो गीत तयार गरेको गीतकार एबम संगीतकार झोटन मेहताले बताएका छन ।