Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउनपर्छ : नेता बोहरा

Saturday, May 23, 2020 National Power

काठमाडौं : पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनेर आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन्।

‘हरेक वर्गको आफ्नो स्वाभिमान हुन्छ। जातीय विभेद संविधानले समेत बर्जित गरेको छ’, बोहोराले भने, ‘जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु।’