Sunday 7th June 2020

    भरतपुर कोरोना अस्पताल प्रकरण : अख्तियारको छानबिन अन्तिम चरणमा छ    डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक    इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२० को आयोजना हुँदै    डोटेली भाषाको चलचित्र नन्दीको "साईबउ" बोलको गीत सार्वजनिक    नेतृत्वको कुशल सुझबुझ आवश्यक छ यतिबेला : डा. डिआर उपाध्याय

इनासले सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्यो

Tuesday, May 19, 2020 National Power


यस्ता पहलले सबैको मनोवल उच्च राख्न सघाउने उहाँको भनाइ छ । नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले सरकारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो । टोलीमा इनासका सल्लाहकार प्रदीप बमजन, इनास नेपाल च्याप्टरका सदस्य कल्पना आचार्यको पनि सहभागिता थियो ।

नेपाली कलाकारहरुको हकहित स्थापित गर्ने र नेपाली कला र संस्कृतिलाई विश्व समुदायमा पुर्याउने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ७४ वटा देशमा संगठित छ । यस संस्थाले विभिन्न विपद र संकटका बेला सामाजिक काम समेत गर्दै आएको छ ।