Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

लकडाउन उलंघन गर्ने २३ जना व्यापारी प्रहरीको नियन्त्रणमा

Tuesday, April 28, 2020 National Power

काभ्रेपलान्चोक – नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको पनि एक महिना भन्दा बढि भैसकेको छ ।

नेपालमा कोरोना भाईरस फैलिन नदिनको लागि गरेको लकडाउन उलंघन गर्ने २३ जना व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलिले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको अनुसार अति आवश्यकीय भन्दा फरक प्रकृतिको पसल सञ्चालन गरी लकडाउन उलंघन गरेका २३ जना व्यापारीहरुलाई नियन्त्रण गरिएको हो ।नियन्त्रणमा लिएका २३ व्यापारीहरुलाई कोरोना सम्बन्धि चेतना मुलक शिक्षा दिइ छोडीएको थियो ।