Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

गृहमन्त्रालयको निर्देशन पछि लकडाउन थप कडाइ

Tuesday, April 28, 2020 National Power

काभ्रेपलान्चोक – गृहमन्त्रालयले लकडाउनको समयमा पासबिनाका कुनै पनि सवारीसाधनलाई गुड्न नदिन निर्देशन दिएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्‍न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।

भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको सिमानामा पनि गृहमन्त्रालयको निर्देश पछि काभ्रे प्रहरीले थप कडाइ गरेको छ ।

गृहले अब सडकमा अलपत्र परेकाहरुको उद्धार भइसकेको र उपत्यका छाड्नेजति गइसकेको निचोडसहित यस्तो निर्णय लिएको हो ।