Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अग्नि बचतले दियो विपद् ब्यवस्थापन समितिलाई पिपिई

Friday, April 10, 2020 National Power

बनेपा – काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा अग्नि सहकारी तथा युवा ब्यबसायी, सहकारी अभियन्ता रबिन्द्र श्रेष्ठले जिल्ला विपद ब्यबस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिना लाई पुरा पिपिई सेट हस्तान्तरण गर्नु भएको छ ।

काभ्रेपलान्चोक जिल्लामा रहेको अग्नि बचतले मुलुमा भएको विपत्तिमा आफ्नो सस्थाको क्षमता अनुसारको अत्यावश्यक सामाग्री पिपिई सेट नै उपलब्ध गराएको हो ।

अग्नि बचतले पुरा पिपिई सेट नै विपद ब्यवस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिना लाई दिएको र तिमल्सिना बाट काभ्रे सशस्त्र प्रहरी प्रमुख लाई हस्तान्तरण गरिएको थियो ।