Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

२१ वर्षीय दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० मा

Monday, April 6, 2020 National Power


 

काभ्रेपलान्चोक – ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट २० मा परेका छन्।’अमेरिकन आइडल’ले हिजो अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको हो।

२१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।