Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

` टुक्रा टुक्रा पार्यौ देशलाई ´आउँदै 

Wednesday, March 18, 2020 National Power

 

अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – बनेपा गित बजारमा सार्वजनिक गर्नु ठुलो कुरा होइन बजारमा सार्वजनिक गरेका गितले कति सफलता पाउछ भन्ने कुरा ठुलो हो यस्तै गायक तथा सर्जक राम शरण आले मगरले एक पछि अर्को सफल गित बजारमा सार्वजनिक गर्नु भएको छ ।

उहाँलको बारिको बनमारा बोलको गितले पनि निकै चर्चा कमाएको थियो भने अहिले टुक्रा टुक्रा पार्यौ देशलाई बोलको गित लिएर आउदै हुनुहुन्छ कब्या म्युजिकको उत्पादनमा अनुप्रास श्रेष्ठको टुक्रा टुक्रा पार्यौ देशलाई बोलको गित अबको केही दिन पछि आउने पछिल्लो समय गित संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक राम शरण आलेले राम्रो सन्देश डट कम लाई बताए ।

टुक्रा टुक्रा पार्यौ देशलाई बोलको गितमा स्वर भने पछिल्लो समयमा चर्चामा रहेका र ज्योति फिल्मस म्युजिक अवार्ड बाट उत्कृष्ट काठे लोक दोहोरी गायकको अवार्ड जित्न सफल गायक राम शरणले मगर र गायिका काव्य आचार्यको आवाजमा गित बजारमा आउन लागेको हो ।

गितको कोरस गायकको रुपामा दिनेश भण्डारी र सीता बराल रहेका छ्न भने गितलाइ एरेन्ज गौरब गिरिले गरेका छ्न । टुक्रा टुक्रा पार्यौ देशलाई बोलको गितको लय तथा शब्द रमेश श्रेष्ठको रहेकोे छ ।

यस गितमा गायक , गायिका , सञ्चारकर्मी शिबराम भण्डारी र अन्य ब्याक्तीहरुको अभिनयमा गित बजारमा आउन लागेको हो ।