Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

ग्रान्डीमा भर्ना भएकामा देखिएन कोरोना

Monday, March 16, 2020 National Power


काठमाडौँ — ग्रान्डी अस्पतालमा भर्ना भएका दुईजना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) देखिएन । अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरुमा ‘कोभिड–१९’ नदेखिएको हो।

पूवी नेपालबाट आएका दुवै बिरामीमध्ये एकजनामा मौसमी रुघाखोकी अन्तर्गत इन्फ्लुन्जा ए९एच१एन१० स्वाइन फ्लु र अर्कोमा निमोनिया देखिएको छ। हाल दुवैजनाको अस्पतालमा उपचार जारी छ।