Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो संस्करण सम्पन्न

Sunday, March 15, 2020 Devil Singh Rajput

प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो संस्करण सम्पन्न भएको छ ।

नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने र नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

दरवार मार्ग स्थित माग्नम लाउन्ज एण्ड क्लबमा सम्पन्न भएको ग्राण्ड फिनालेमा बिजेता क्रमश: Tital winner अजय रावल्, खुशी मुखिया 1st Runner-up पंकज पाण्डेय, आराध्या भट्ट 2nd Runner-up जितेन्द्र चौधरि, रोजिता श्रेष्ठ छन्नोट भएका छन । त्यस्तै गरी प्रकाश खत्री र देबिका बिष्टले public choice winnerr को उपाधी जित्न सफल भएका छन ।

अन्तिम २० प्रतिस्प्रधिलाई पछी पार्दै सो उपाधी जित्न सफल भएको हुन । यस कार्यक्रमका बिजेताहरु आगमी Jun महिना मलेशियामा हुने “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स २०२०” मा नेपालको तर्फ बाट सहभगिता जनाउने छन जस्मा अरु ३० देखी ३५ राष्ट्रको पनि सहभागिता रहने नेपालको लागी National Director मोनित महर्जनले जानकारी दिएका छन ।

त्यसै गरी प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा आगमी September को लागी Mister Tourism Glob 2021 नामक फेरी अर्को International Pegeant को तयारी रहेको पनि जानकारी दिएका छन जुन कार्यक्रम Philippines मा सम्पन्न हुनेछ ।