चितवनको भरतपुर अस्पतालमा बिरामीलाइ कोरोना नभएको पुस्टि
Thursday, March 12, 2020National Power
काभ्रेपलान्चोक – बनेपा विश्वभर फैलिएको कोरोना भाईरस चितवनको भरतपुर अस्पतालमा कुनै कसैलाई संक्रमण नभएको पुष्टि गर्दै अस्पतालले विज्ञप्ति जारी गरेको छ र सबै लाई अधिकारीक सूचना हेर्न अनुरोध गरेको छ ।