Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अशोक कुमार सापकोटा स्वरमा गालैको कोठी सार्वजनिक 

Monday, February 24, 2020 National Power

काभ्रे – बनेप मिलन फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा मुना भण्डारी र सरस्वती उप्रेतीको गालैको कोठी बोलको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गितमा स्वर अशोक कुमार सापकोटा र सरस्वती उप्रेतिको रहेको छ भने ऐरेन्ज बिस्णु तामाङले गर्नु भएको छ गितलाई बाजारमा मिलन फिल्मस प्रा.लि ले युटुब बाट सार्वजानिक गरेको छ।

गितमा म्युजिक बिष्णु तामाङको रहेको छ भने शब्द रचना चर्चित गायक सर्जक तथा संञ्चारकर्मी महेश नेपालक रहेको छ । गितको म्युजिक भिडियोमा संञ्जिव ठकुरी र प्रनिसा केसि ले अभिनय गर्नु भएको छ भने निर्देशन मिलन श्रेष्ठको रहेको छ ।