Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

अशोक कुमार सापकोटा स्वरमा गालैको कोठी सार्वजनिक 

Monday, February 24, 2020 National Power


काभ्रे – बनेप मिलन फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा मुना भण्डारी र सरस्वती उप्रेतीको गालैको कोठी बोलको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गितमा स्वर अशोक कुमार सापकोटा र सरस्वती उप्रेतिको रहेको छ भने ऐरेन्ज बिस्णु तामाङले गर्नु भएको छ गितलाई बाजारमा मिलन फिल्मस प्रा.लि ले युटुब बाट सार्वजानिक गरेको छ।

गितमा म्युजिक बिष्णु तामाङको रहेको छ भने शब्द रचना चर्चित गायक सर्जक तथा संञ्चारकर्मी महेश नेपालक रहेको छ । गितको म्युजिक भिडियोमा संञ्जिव ठकुरी र प्रनिसा केसि ले अभिनय गर्नु भएको छ भने निर्देशन मिलन श्रेष्ठको रहेको छ ।