Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

गायक राम शरण मगरलाई काँठे लोक दोहोरीको उत्कृष्ट गायन तर्फको अवार्ड

Friday, February 14, 2020 National Power


काभ्रेपलान्चोक – बनेपा कलाकारिता क्षेत्रमा गायक तथा सर्जक राम सरण आले मगरलाई अर्को सफलता हात परेको छ । काँठे लोक दोहोरीको उत्कृष्ट गायन तर्फको बाट अवार्ड पाउनु भएको छ ।

प्रथम ज्योती फिल्मस म्युजिक अवार्ड २०७६ मा नव काँठे लोक दोहोरी गायक तर्फ बाट उत्कृष्ट भएर अवार्ड हात पर्नु भएको छ । राम सरण मगरले बारीको बनमरा गितबाट अवार्ड हात पर्नु भएको हो ।

यस गितमा मुख्य अभिनय भने राज तामाङ् र प्रिती तामाङ्को रहेको छ । साथै यस गितमा पछिल्लो समयमा चर्चा कमाउन सफल गायक तथा सर्जक दिनेश भण्डारी पनि छोटो अभिनय गर्नु भएको छ। यस गितमा स्वर भने राम सरण मगर र भोजराग रखाल र पर्वती कार्कीको रहेको छ ।