Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गायक राम शरण मगरलाई काँठे लोक दोहोरीको उत्कृष्ट गायन तर्फको अवार्ड

Friday, February 14, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा कलाकारिता क्षेत्रमा गायक तथा सर्जक राम सरण आले मगरलाई अर्को सफलता हात परेको छ । काँठे लोक दोहोरीको उत्कृष्ट गायन तर्फको बाट अवार्ड पाउनु भएको छ ।

प्रथम ज्योती फिल्मस म्युजिक अवार्ड २०७६ मा नव काँठे लोक दोहोरी गायक तर्फ बाट उत्कृष्ट भएर अवार्ड हात पर्नु भएको छ । राम सरण मगरले बारीको बनमरा गितबाट अवार्ड हात पर्नु भएको हो ।

यस गितमा मुख्य अभिनय भने राज तामाङ् र प्रिती तामाङ्को रहेको छ । साथै यस गितमा पछिल्लो समयमा चर्चा कमाउन सफल गायक तथा सर्जक दिनेश भण्डारी पनि छोटो अभिनय गर्नु भएको छ। यस गितमा स्वर भने राम सरण मगर र भोजराग रखाल र पर्वती कार्कीको रहेको छ ।