Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बले र अन्जलीको टाला टुली बाटुली भिडियो

Friday, January 17, 2020 National Power

काठमाण्डौ – नव गायक राजेन्द्र बुढाथोकिको आवाज रहेको टाला टुली बाटुली बोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समयका लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द सिर्जना रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ।

गीतकार अधिकारीका तिमीले पराई ठानेपछी,रुपै मोहनी जस्ता गीतहरु चर्चित छन् ।शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल “बले” र अन्जली अधिकारीको अभिनय रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् ।