Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बाध्य भए पराइको हुनलाई बोलको गित बजारमा आउदै

Monday, January 13, 2020 National Power

 

काभ्रेपलान्चोक –  बनेपा देेेब श्रेष्ठ र रोशनी थिङको प्रस्तुतिमा बाध्य भए पराइको हुनलाई बोलको गित केही दिन बाट सार्वजनिक गर्ने लागिएको गायक देभ श्रेष्ठ र रोशनी थिङले जानकारी दिनु भयो ।

पछिल्लो समयमा निकै चर्चा कमाउन सफल र सबै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक देभ श्रेष्ठ र गायिका पार्वती कार्कीको आवाजमा गित बजारमा आउन लागेको मोडल ,गायक तथा निर्देशन दिनेश श्रेष्ठले बताउनु भयो ।

बाध्य भए पराइको हुनलाई बोलको गितमा लय तथा शब्द सुनिल बिसिको रहेकोे छ । गितको निर्देशन भने गायक दिनेश श्रेष्ठले गर्नु भएको छ । यसैगरी गितको छायांकन भने राज कुमार कुवर र अनिल कुमार जिसिले गर्नु भएको छ ।

गितमा अभिनय भने दिनेश श्रेष्ठ , निर्जला तामाङ , रुबि अधिकारीको बेजोड प्रस्तुतिको साथ साथै केही नयाँले डेब्यु गर्दै छ्न । गित बजारमा ल्याउनको लागि रोशनी थिङको विशेष भुमिका रहेको छ ।