Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रेवती प्रसाद चौलागाईं नाम गरेको मानिस हरायको सूचना सबै लाई सियेर गर्दिन आग्रह

Monday, December 30, 2019 National Power

१३ , पौष / बनेपा – काभ्रेपलान्चोक जिल्लाको कोशिपारी चौरिदेउराली गाउँपालिका वडा नम्बर ४ मा बस्ने रेवती प्रसाद चौलागाईं नाम गरेको मानिस बनेपा बाट हरायको सूचना 

यहीँ मिति २०७६/९/६ गते बेलुका बनेपा बाट सम्पर्क बिहिन भएको हुँदा देख्न हुने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क ठेगानामा सम्पर्क गर्दिन आफन्तले अनुरोध गर्नु भएको छ ।

नाम ; रेवती प्रसाद चौलागाईं ( धुर्ब नामले पनि चिनिने )
ठेगान ; काभ्रे कोशिपारी  ( हाल पाँचखाल बस्दै आएका )

सम्पर्क ; ९८४३३३७५७७ , ९८१३६७८०४५ छोरा बिकास चौलागाईं

साथै यो सुचना लाई धेरै भन्दा धेरै सियेर गरिदिनुहोला ।