Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

कृष्ण मानन्धर नाम गरेको मानिस हरायको सूचना सबै लाई सियेर गर्दिन अनुरोध

Saturday, December 28, 2019 National Power


काभ्रेपलान्चोक – बनेपा यहीँ मिति २०७६/९/११ गतेदेखि चितवनको रत्ननगरबाट मध्यान्हको समय देखि सम्पर्क बिहिन रहेकोले देख्नु हुने महानुभाब ले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क ठेगानामा सम्पर्क गर्दिन आफन्तले अनुरोध गर्नु भएको छ ।

महानुभाबहरुले कुनैपनि माध्यम बाट भेट्नू भएमा वा देख्नू भएमा अति शिघ्र नजिकको प्रहरी वा शरण मानन्धर को नं ९८४१४९०२५५ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।
बिजय मानन्धर ९८४१३२८४२० मा सम्पर्क गरिदिनु होला ।

नाम ; कृष्ण मानन्धर
ठेगाना ; बनेपा , काभ्रे

साथै यो सुचना लाई धेरै भन्दा धेरै सियेर गरिदिनुहोला