Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

“छोई हेर देशको माटो” भन्दै ब्याकुल माईला

Tuesday, December 3, 2019 National Power

काठमाण्डौ  – राष्ट्रिय गतिका रचियता ब्याकुल माइलाले लेखेको नयाँ गीत “खोजी हेर देशको माटो” सार्वजनिक गरेका छन् ।

देश भक्तिभावले ओतप्रोत भएको गीतलाई ब्याकुल माइला च्यानलबाट सार्वजनिक गरेका छन् । बरिष्ठ गायक उदय सोताङको स्वर, गोपाल अधिकारीको संगीत र श्याम लिम्ुको संगीत संयोजनमा तयार भएको उक्त गीतलाई पिम नेपालका राजन खरेलले कभर भिडियो बनाएका हुन ।


देशको सिमा छिमेकिहरुले मिचिरहेको अवस्थामा यो गीत आम मानिसहरुको सचेतनाको लागि समेत साहायक सिद्ध हुनेमा ब्याकुल माईला विश्वस्त रहेका छन् ।