Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

ईलाका प्रहरी कार्यालय बनेपाको नयाँ भवन शिलान्यास

Thursday, November 21, 2019 National Power


 

५ , मङ्सिर / काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्वर ८ नयाँबस्ति गणेशचोकमा ईलाका प्रहरी कार्यालय बनेपाको नयाँ भवनको शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराई, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवाल लगायतको उपस्थिती रहेको थियो ।