Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

श्रीदेवलाई बेष्ट डिसिप्लेन अफ द ईयर

Wednesday, November 20, 2019 National Power


काठमाण्डौ –  कतारको बहु प्रतिष्ठित कम्पनी स्टार ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा नायक श्रीदेव भट्टराईले बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर पाएका थिए । श्रीदेब भट्टराईले करिब दर्जन चलचित्र र ५ दर्जन भन्दा बढी म्युजिक भिडियो एंव धेरै बिज्ञापन खेल्दा सम्म साना या ठुला कसैको पनि इन्सट नगरि सबैमा सम्ममान पूर्वक व्यवहार गर्दै आफुलाई सहज रुपमा प्रस्तुत भइ रहे । यहि कुरालाई आयोजकले मूल्याङ्कन गरि यस वर्षको बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर दिएको आयोजक पक्षले बताएका छन् । नेपाली कला क्षेत्रका धेरै विशिष्ट, वरिष्ठ देखि कनिस्ठ सम्मले तारिफ गरेको नायक श्रीदेव बताउँछन् । आफुले कला क्षेत्रलाई दिएको योगदानको सबैतिरबाट उचित्र मुल्यांकन गरि माया पाईरहेको बताउँदै नायक श्रीदेव कला क्षेत्रमा सास रहेसम्म लागिरहने बताउँछन् ।

हालै केही समय अगाडि तामझामको साथमा कतारको बहु प्रतिष्ठित कम्पनी स्टार ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा नायक श्रीदेव भट्टराईले बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर पाएका थिए ।
श्रीदेब भट्टराईले करिब दर्जन चलचित्र र ५ दर्जन भन्दा बढी म्युजिक भिडियो एंव धेरै बिज्ञापन खेल्दा सम्म साना या ठुला कसैको पनि इन्सट नगरि सबैमा सम्ममान पूर्वक व्यवहार गर्दै आफुलाई सहज रुपमा प्रस्तुत भइ रहे । यहि कुरालाई आयोजकले मूल्याङ्कन गरि यस वर्षको बेष्ट डिसिप्लेन अवार्ड अफ द यिएर दिएको आयोजक पक्षले बताएका छन् । नेपाली कला क्षेत्रका धेरै विशिष्ट, वरिष्ठ देखि कनिस्ठ सम्मले तारिफ गरेको नायक श्रीदेव बताउँछन् । आफुले कला क्षेत्रलाई दिएको योगदानको सबैतिरबाट उचित्र मुल्यांकन गरि माया पाईरहेको बताउँदै नायक श्रीदेव कला क्षेत्रमा सास रहेसम्म लागिरहने बताउँछन् ।