Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

रामशरण आले मगरको बारीको बनमारा बोलको गित सार्वजनिक

Sunday, November 10, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२४ , कार्तिक / काभ्रेपलान्चोक – बनेपा
नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली र छव पर्व पश्चात् लोक तथा दोहोरी गायक रामशरण आले मगर र भोजराज रखालले बारिको बनमारा बोलको गित बजारमा ल्याउनु भएको छ ।

गितमा स्वर भने रामशरण आले मगर,भोजराज रखाल र पार्वती कार्कीको रहेको छ । रामसरण आले मगरले नेपाली गित संगितमा विशेष गरी काठ क्षेत्रमा चर्चा कमाएका छ्न । रामसरण आले मगर र भोजराज रखालको सयुक्त प्रस्तुतीमा गित सार्वजनिक भएको छ । गितलाई निर्देशन भने राज तामाङले गर्नु भएको छ ।

म्युजिक भिडियोको दृष्य निर्माण आर यम फिल्मसले गरेको छ भने एरेन्ज बिष्णु तामाङको रहेकोे छ । गितमा शब्द रमेश श्रेष्ठ र रामसरण मगरको रहेकोे छ । यस गितलाई सम्पादन भने प्रकाश ऐस।के ले गर्नु भएको छ ।

गितलाई रामजी थापा मगरले संगित भर्नु भएको छ । गितमा अभिनय भने प्रिती तामाङ , राज तामाङ् , गायक दिनेश भडण्डारी र अन्य साथीहरुले गर्नु भएको छ ।