Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पोखराको तालबाराही मन्दिरमा नियमित रुपमा हुँदै आएको सन्ध्या आरती (भिडियो सहित)

Sunday, November 10, 2019 National Power

पोखरा -पर्यटकिय नगरी पोखराको तालबाराही मन्दिरमा विगतवाट वर्षहरुवाट नियमित रुपमा सन्ध्या आरती हुँदै आईरहेको छ । यस्ता किसिमका कार्यले धार्मिक एवं साँस्कृति रुपमा समेत पोखरा अघि रहेको जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने पर्यटकहरुलाई समेत यसले आकर्षित गरेको छ ।