Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

पोखराको तालबाराही मन्दिरमा नियमित रुपमा हुँदै आएको सन्ध्या आरती (भिडियो सहित)

Sunday, November 10, 2019 National Power


पोखरा -पर्यटकिय नगरी पोखराको तालबाराही मन्दिरमा विगतवाट वर्षहरुवाट नियमित रुपमा सन्ध्या आरती हुँदै आईरहेको छ । यस्ता किसिमका कार्यले धार्मिक एवं साँस्कृति रुपमा समेत पोखरा अघि रहेको जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने पर्यटकहरुलाई समेत यसले आकर्षित गरेको छ ।