Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘बीच्च बीच्चमा’ गायक दुर्गेश थापालाई प्रहरीले बोलायो

Monday, October 21, 2019 National Power

४ , कार्तिक / काभ्रे – बनेपा विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ ।

दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत यूट्यूवमा सार्वजनिक गरेका थिए । गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ । आलोचनात्मक प्रतिक्रियाहरु आएपछि कमेन्ट युट्यूवको कमेन्ट बक्स नै गायब पारिएको थियो ।

  • online khaber bata