Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सिरोजको अभिनयमा खाइयो कसम बजारमा

Tuesday, September 24, 2019 National Power

७ , असोज / काभ्रेपलान्चोक – बनेपा राज परियार र मुस्कान ठकुरीको स्वरमा रहेको खाइयो कसम नयाँ गीतको भिडियो केही दिन अगाडि बाट सार्बजनिक भएको छ । श्री थापा मगरको शब्द रचना र बालकृष्ण सेवाचार्यको संगीत रहेको ‘खाइयो कसम ’ बोलको गीतको भिडियोलाई सुजन खतिवडाले निर्देशन तथा सम्पादन गरेका छ्न ।

सुशील सैजुको कोरियोग्राफीमा भिडियोलाइ बासु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोमा सिरोज दाहाल ,अनिता छिनाल र अशोक दाहाल रहेका छन । सुजन खतिवडाले भिडियोलाई निर्देशक गरेका छन ।

उक्त गित पि एफ मिडियाको युटुब च्यानल बाट सार्बजनिक भएको छ । नेपाल जापान डट कम एन आर एन डट कम र भिजन नेपाल मिडिया पार्ट्नर रहेका छन