Thursday 18th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

सोनिया डिसीको “के रैछ र माया” बजारमा भिडियो सहित

Wednesday, September 18, 2019 National Power

१ , असोज / काभ्रेपलान्चोक – बनेपा भावना म्युजिक सोलुसन प्रालिको निमार्णमा “के रैछ र माया” बोलको गीत हिजो बाट बजारमा आएको छ । भिडियोमा सोनिया डिसी र शंकर ढकालको सुमधुर स्वर रहेको छ ।यस गीतमा शब्द सोनिया डिसीको रहेको छ भने, कृष्ण लामिछानेको संगीतमा सजिएको यस गीतको म्युजिक भिडियोमा गीता श्रेष्ठ र गोविन्द बुढाथोकी भिडियोको लिड रोलमा देखिएका छन । भिडियोलाई निर्देशन दुर्गा श्रेष्ठ ले गरेका छन भने छायांकन र सम्पादन स्वयम युवराज खत्रीले नै गरेका छन् ।भिडियो सहित हेर्नुहोस्