Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गौतमको निर्देशनमा “दुइ कर्मको फल” बजारमा

Monday, September 9, 2019 National Power

२३ , भदौ / काभ्रेपलान्चोक – बनेपा सबिन गौतमको निर्देशनमा प्रदिप पाठकको स्वर रहेको दुइ कर्मको फल गित केहि दिन अगाडि बाट सार्बजनिक भएको छ ।

काठमाडौं लगायत विभिन्न ठाउँमा सागर गौतमले छायांकनमा गरेको गितमा भिडियो निर्देशन भने सबिन गौतमले गरेका छ्न । यस्तै गितलाई रमित ओलीले सम्पादन गरेका छन ।

बिष्णु तामाङ्गको संगीत सयोजन रहेको गीतलाई मिलन फिल्मस प्रोडसनले बजारमा ल्याएको छ भने सुरेन्द्र कार्कीको लय तथा शब्द प्रदिप पाठकको वास्तविक घटननामा आधारित गीत दुइ कर्मको फल बजारमा आएको हो ।

भिडियोमा प्रदिप ,आयुस्मा र केदारको अभिनय रहेको छ ।