Friday 15th November 2019

    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने    लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु    कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित    सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला    अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

Saturday, August 31, 2019 National Power


काठमाण्डौं – हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के।सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो । छैठौं छायाँछवि तीजम्यूजिक अवार्ड २०७६ विजेताहरु यसप्रकास रहेका छन्

  • उत्कृष्ट तीज दोहोरी मिक्सिङ
  • अर्जुन बिरही गंगा जमुना
  • उत्कृष्ट तीज गीत मिक्सिङ
  • सन्तोष पौडेल रे पटम भरर
  • उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
  • समित परियार ढल्की ढल्की
  • उत्कृष्ट तीज गीत एरेञ्जर
  • योगेश काजी तीजैमा ब्रत बसी
  • उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
  • चित्र अविरल श्रीपाली गंगा जमुना
  • उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
  • शशी पुन देशार फरीया
  • उत्कृष्ट तीज गीत नव–गायिका
  • मिना केसी घन्काइदे मादलु
  • उत्कृष्ट तीज दोहोरी गीत मोडल पुरुष
  • निर्मल क्षेत्री रीडी दोभान
  • उत्कृष्ट तीज दोहोरी गीत मोडल महिला
  • दीपाशा बी।सी स्याङ्जा जाने बाटैमा तनहुँ
  • उत्कृष्ट तीज गीत नव–मोडल
  • अपेक्षा सिंह गाउँ र शहर तीजको लहर
  • उत्कृष्ट तीज गीत मोडल
  • मञ्जीता के।सी। तीजको आयो लहर
  • उत्कृष्ट तीज गीत छायाँकार
  • मुकेश हुमागाई हातमा चुरा
  • उत्कृष्ट तीज गीत सम्पादक
  • प्रविण भट्ट माइतीको देश २
  • उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक
  • राजीव बलामी यसपाली तीजमा
  • उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक
  • राज के।सी। रीडी दोभान
  • उत्कृष्ट तीज गीत नृत्य निर्देशक
  • मौसम हिमाली माइतीको देश २
  • उत्कृष्ट तीज गीत भिडियो निर्देशक
  • नारायण रीजाल तीजैमा ब्रत बसेर
  • उत्कृष्ट तीज दोहोरी गीत शब्द
  • तारा अधिकारी आउ संगी
  • उत्कृष्ट तीज गीत शब्द
  • यशोदा थापा यशु छड्के नजर
  • उत्कृष्ट तीज मौलीक गीत शब्द
  • लोकराज अधिकारी रे पटम भरर
  • उत्कृष्ट तीज सामाजिक गीत
  • प्रमिला पुन तीजै आयो
  • उत्कृष्ट तीज दोहोरी गीत लय
  • जीवन परियार बर्खे झरी
  • उत्कृष्ट तीज गीत मौलीक लय
  • हरि विष्ट माइतीको देश २
  • उत्कृष्ट तीज गीत लय
  • धर्मराज गिरी काकरीको अचार
  • उत्कृष्ट तीज युगल गायन
  • अमृता लुंगेली मगर/सुमित्रा कोइराला/सुजाता के.सी. अल्झियो फरिया
  • उत्कृष्ट तीज गीत कम्पनी
  • शुभश्री फिल्मस् प्रा.लि. बरी लै
  • उत्कृष्ट तीज दोहोरी गीत गायक
  • लेखनाथ आचार्य रीडी दोभान
  • उत्कृष्ट तीज दोहोरी गीत गायिका
  • शुशीला गौतम लेउ लाग्यो
  • उत्कृष्ट तीज दोहोरी गीत
  • जमाना अनुसार देवी घर्ती
  • उत्कृष्ट तीज गीत गायिका
  • अंजना गुरुङ गाउँ र सहर तीजको लहर
  • उत्कृष्ट तीज गीत
  • चम्पलै हरायो कृष्णा परियार
  • उत्कृष्ट मौलिक तीज गीत
  • पातली कला लम्साल
  • इन्करेजमेन्ट अवार्ड मोडल
  • किशन अर्याल कृष्ण हातमा चुरा
  • इन्करेजमेन्ट अवार्ड गायिका
  • शोनिका के.सी, सुरुची पन्त शिरै लाउने सिरफूल
  • पब्लिकच्वाइस अवार्ड गायिका
  • धनकुमारी थापा सरु जाम नाच्न जाम
  • पब्लिकच्वाइस अवार्ड मोडल
  • शुशिला थापा मैले त खोजेको यस्तै घर हो
  • पब्लिकच्वाइस अवार्ड मोडल
  • दुर्गेश थापा ज्वाई हजुर
  • जुरी अवार्ड
  • टिका पुन माइतिदेश २