११, भदौ र काभ्रेपलान्चोक – बनेपा सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतमको नयाँ गित “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत लिएर आएकी हुन् ।
त्यस्तै गायिका सरु गौतमले मेरो जिन्दगी मेरो खुशी गित आज बाट सार्वजनिक गर्नु भएको छ ।
सरु गौतमको स्वरमा मेरो जिन्दगी मेरो खुशी गित सरु गौतमको युटुब च्यानल बाट आज सार्वजनिक भएको छ । मेरो जिन्दगी मेरो खुशी गितमा शब्द उत्तम भण्डारीको रहेको छ भने गितमा संगीत दिपक शर्माको रहेको छ ।
सरु गौतमको मेरो जिन्दगी मेरो खुशी गित ekka company बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=mz16Xf5JMks&feature=share