Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

सावित्री राना मगरको सिन्धुपाल्चोक घर बोलको गित बजार

Friday, July 19, 2019 National Power

५ , साउन / काभ्रेपलान्चोक – बनेपा त्रिपुरा म्युजिकको प्रस्तुतिमा दिनेश भण्डारी र सावित्री राना मगरको संयुक्त कोसेली सिन्धुपाल्चोक घर बोलको गित बजारमा आएको छ ।

सिन्धुपाल्चोक घर बोलको गितमा दिनेश भण्डारी ,
सावित्री राना मगर र इश्वर सापकोटाको आवाजमा गित
बजारमा आएको हो ।