Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

लेदो खसेपछि धादिङमा राजमार्ग अवरुद्ध

Friday, July 12, 2019 National Power

काठमाडौं – लगातारको वर्षाका कारण धादिङमा पुथ्वी लोकममार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोड स्थित राजमार्गमा शुक्रबार दिउँसो माटो, ढुंगा खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सडकमा खसेको लेदो हटाउन स्थानीय र प्रहरी खटिएका छन् । सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन डोजरले काम गरिरहेको प्रहरीले जनाएको छ ।