Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

नबराज गौतमको बबाल नृत्य रहेको जवानी उम्केर गैजाला बोलको तिज गित बजारमा

Wednesday, July 10, 2019 National Power

अर्पण खरेल / बनेपा
२५ , असार / काभ्रेपलान्चोक – बनेपा युबराज चौलागाईं र मिश्रा काफ्लेको तिजको कोसेली जवानी उम्केर गैजाला बोलको गित आज बाट सार्वजनिक गरिएको छ ।

माया प्रेमको कुरालाई लिएर गित निर्माण गरिएको छ । जवानी उम्केर गैजाला गितमा स्वर युबराज चौलागाईं , सबिन चौलागाईं , सुरेश गौतम र मिश्रा काफ्लेको आवाज रहेको छ भने गितमा लय तथा शब्द युबराज चौलागाईंको रहेको छ ।

रमणीय स्थानमा प्रकाश खड्काले छायांकन गरेका छ्न भने बिक्रम चौहानले भिडियोको निर्देशन गरेका छ्न । सन्तोष चौहानको डिजाइनमा बि. स्टार प्रा.लिले गितको निर्माण गरेको छ । यस्तै गितमा अभिनय भने नबराज गौतम , एलिना राएमाझी राज तामाङको बेजोड प्रस्तुति देख्न सकिन्छ ।