Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित

Saturday, June 29, 2019 National Power

काठमान्डाँै- पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन ।

प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो ” गीतको भिडियोमा अर्जुन , ईश्वरी र ताराको फिचरिङ रहेको छ ।