Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

योब माइन्डस् अवार्डमा कलाकार र पत्रकारलाई सम्मान

Thursday, June 20, 2019 National Power


काठमाडौंं – योब माइन्डस् इन्टरटेनमेन्टले लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार
जयनन्द चन्दलाई दिने भएको छ । इन्टरटेनमेन्टले यहि असार ८ गते आयोजना गर्न
लागेको दोस्रो योब माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ मा चन्दलाई यो सम्मान दिन लागेको
हो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्द स्वस्थ्य उपचारको लागि हाल अल्काअस्पतालमा भर्ना भएका छन् ।
राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंगपत्रकार शान्ती प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्धारा सम्मानित गरिदैछ ।
नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको छ ।

राष्ट्रिय नाचघरमा एकभब्य कार्यक्रम सहित बितरण गरिने अवार्ड नेपाली गति संगीतको महाउत्सव भएको आयोजक योब माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए । अवार्डको लगभग लगभग तयारी सकिएको छ’ कोइरालो भने गीत संगीत, चलचित्र लगायत सबै क्षेत्रका कलाकारको उपस्थिती अवार्डमा रहनेछ

।’