Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायिका अर्जुना हारासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो ।

Tuesday, June 18, 2019 National Power

आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ । प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला,सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ ।