Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

दिन्छौ हाम्लाई दोष बोलको गित बजारमा

Tuesday, May 21, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
जेष्ठ , ७ / काभ्रेपलान्चोक – बनेपा रोज वाईवा र जस्मीन तामाङ्को नयाँ डिजे गित दिन्छौ हाम्लाई दोष बोलको गित केही दिन अगाडि सार्वजनिक गरिएको छ । पछिल्लो समयमा गित संगितमा आफ्नो भाव राख्दै आउनु भएको गायक रोज वाईवाको लयमा गित बजारमा आएको छ । जस्मीन तामाङ्को शव्द रहेको छ भने यस गितलाई सुनौलो म्युजीक नेपाल बाट बजारमा ल्याएको छ ।

प्रविन थापाको निर्देशनमा बजारमा आएको गितमा अभिनय बिनिता वाईव अनु श्रेष्ठ र जीवन परियारले गर्नु भएको छ भने यस गीतमा डिजे विष्णु तामाङ्ले भर्नु भएको छ गितमा एरेन्ज विष्णु तामाङको छ भने छायाङ्कन नमराज घिमीरेले गरेका छ्न