Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

गायक भारती द्धितिय

Monday, May 13, 2019 National Power

काठमाण्डौ प्रतिभावान गायक जिल्ला स्तरीय खुल्ला दोहोरी प्रतियोगितामा अमृत भारती र मैया थापा मगर समुहले हिजो सम्पन्न राष्ट्रिय सङ्गितकर्मी संघ जिल्ला शाखा सिन्धुपाल्चोक ले आयोजना गरेको जिल्ला स्तरिय खुल्ला लोक दोहारी प्रतिस्प्रर्धामा द्वितीय स्थान हासिल गरेका छ ।

सभासद पुर्व सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो। प्रतियोगितामा द्धितिय भए संगै भारतीले अझै थप जिम्मेवार र हौसला बढेको महशुस गरेको वताएका छन् । त्यसै गरी प्रतियोगितामा टेकराज भण्डारीको समुहले प्रथम स्थान हासिल गरेको छ ।