Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

माओवादी आक्रमणमा १६ प्रहरीको मृत्यु

Wednesday, May 1, 2019 National Power

एजेन्सी– भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो ।

माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले प्रहरी चढेको गाडीमा आक्रमण गरेका थिए ।उनीहरुले २ दर्जनभन्दा बढी गाडीहरु जलाईदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । माओवादी विद्रोहलाई दबाउन महराष्ट्र प्रहरीले बनाएको विशेष सुरक्षा दलमाथि आक्रमण भएको बताइएको छ ।